जन्म दिनको लाखौं लाख सुभ_कामना छ भाइ

जन्म दिनको एस सुखद घडिमा लाखौं  लाख सुभ-कामना छ प्यारे सधै येसरी नै मुस्क्राइ रहनु सोचेका आँटेका सपना सबै पूरा होइन।     

      मनमा शान्ती र मुहारमा कान्ती छाओस,सोचेआटेका सकारात्मक तथा प्रेरणात्मक कुराहरु सबै पुरा हुदै जाउन, सबैको पृयपात्रको रुपमा सबैलाइ चिरपरिचित गराउदै लैजानु,आगामी दिनहरु उत्शाह उमंग तथा खुसीसाथ बिताउनु,यहि सानो कोसेलीको साथ जन्मदिनको लाखौकरोडौं शुभकामना छ ... पृय भाइ शन्तोश धामी लाइ।।। Many many Happy Birthday  Brother up coming day is better the the past day wish u always be happy miss  you bro once again happy birthday vaijyan🎉🎉🎉

Sign Petition
Sign Petition

Privacy Policy

By signing, you accept Care2's Terms of Service.
You can unsub at any time here.

Having problems signing this? Let us know.